back
himalayan life

अवार्ड्स कस्तो व्यक्तिलाई दिने ?

अवार्ड्सहरु बिचित्रका हुन थाले । पैसाको अवार्ड्स् एक हजार दियो, अवार्ड्स लियो । आबेदन दियो, अवार्ड्स लियो ! बिदेश जान अवार्ड्स ! अवार्ड्स चाइयो कि पाइयो । यति धेरै छन् कि करिव एक वर्षमा ५० देखि ६० अवार्ड्स ।

आयोजना गर्ने आयोजकलाई अवार्डको बारेमा सोध्यो भने केहि थाहा छैन.। अवार्ड्सको महत्व के हुन्छ ? अवार्ड्स कस्तो व्यक्तिलाई दिने ? अनि केका लागि अवार्ड्स दिने ? जस्तो पनि अवार्ड्स । फेरी हामि लिने मान्छे पनि कस्तो ? अवार्ड्स पाउदै हुनुहुन्छ, भनेसी लिन कुदि हाल्ने ! पछिल्लो समयमा हुने अवार्ड्स कार्यक्रमले मानब तस्करी समेत भैरहेको छ ।

पछिल्लो समय हुने कार्यक्रमले नेपाल सरकारको बजेटलाई यसरी उडाएका छन् कि हामी कसैलाई केहि जानकारी नै छैन । नामको मात्र पर्यटन कार्यक्रम, नामको मात्र अवार्ड्स ! सरकारको बजेट आफ्ना आफ्नालाई अनि बाँकी कमिशनको खेल । यस्तै खालको प्रवृतिले गर्दा राम्रा कार्यक्रम तथा अवार्ड्सहरुले पुर्णता पाउन सकेनन् ।

डिजिटलको जमानामा होर्डिङ्ग बोर्ड लगाएर गर्ने अवार्ड कार्यक्रम कति सम्मको बजेट हो ? अनि बजेट नबुझि नगरपालिकाहरुले गरेको सहकार्य हास्यास्पद भएन र ? खादा लगाउन पाए हुरुक्क हुने हाम्रा ठुला बडाहरुले यो कार्यक्रमको तालिका, प्रस्तावना समेत हेर्न नपाउदै तोक लागि हाल्छ ! कार्याक्रममा भाग लिनेहरुले आयोजक को हो ? उसको प्रोफाइल के हो ? कति कार्यक्रम गर्यो ? केहि नबुझि सरकारी निकायले सहयोग गरेर झन् मानब तस्करमा सहयोग गरेको छ ।

बर्षमा एउटा कार्यक्रम गरेर विदेशमा लगेर मान्छे बेच्ने र स्वदेशमा सरकारको बजेट पचाउने १ लाख लगानी गरेर १० लाख खर्च देखाउने कार्यक्रम फलेक्स लगाएर गर्ने ।

यस्ता अवार्ड्स तथा कार्यक्रमहरु पर्टीका झोलेहरुले गर्छन । अनि सबैलाई बिगार्छन ! यो मेरो १५ बर्षको अनुभव हो मैले बुझेको ।
यो विचार समग्र मिडिया वार्षिक स्मारिका २०७९ मा प्रकाशित भएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०६

नेपालको शेयर बजार अहिले सतहमा हेर्दा केही सुस्त देखिए पनि...

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...