back

गणपति लघुवित्तको नाफा ३ करोड, ईपीएस कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो ।

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेर १३ करोड ३३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेर १३ करोड ९५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र जगेडा कोष ५०.५८ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १३.०४ प्रतिशत घटेर १ अर्ब ९१ करोड ८० लाख रुपैयाँ र कर्जा लगानी ९.३७ प्रतिशत घटेर २ अर्ब ५ करोड ३२ लाख रुपैयाँ गरेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी १९.७६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५.६९ रुपैयाँ ऋणात्मक थियो । गत असारसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५९ गुणा छ ।


शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह

भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार ११:४९

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष...

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४७

काठमाडौं। सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश...

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...