back
skip this gaugauma singhadarbar

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो ,अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्सले उल्लेख्य प्रगति गरेको छ ।

असार मसान्तसम्म संस्थाले ३२ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३०८.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ८६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २९९.४१ प्रतिशतले बढेर ४६ करोड ३५ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज घटेर ३८ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्ला असार मसान्तमा ५४ करोड १ लाख ३२ हजार रुपैयाँ रहेको थियो । वितरणयोग्य नाफा २६ करोड ६५ लाख रुपैयाँ देखिएको छ ।

चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा १ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ जम्मा रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ३०.४५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने २८८.९६ रुपैयाँ छ । एनपीएल ६.८१ प्रतिशत कायम भएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

वि.सं.२०८२ कात्तिक १९ बुधवार १२:०४

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले...

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:५४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...