back

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधनगर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन्

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दैप्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन नियमन आवश्यक रहेको बताएका हुन

प्रधानमन्त्रीले भने, ‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज सरल कर्जा प्रवाह गरेकोथियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहतसमीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ।’’

बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ। त्यसरी मात्र हामीले व्यवस्थित वैज्ञानिक नीति तय गर्न सक्छौँ’’ प्रधानमन्त्रीलेभने, ‘‘केही दिनमा नै बैंक, वित्तीय संस्था सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत समीक्षा गरेर यस क्षेत्रकासमस्या पहिचान समाधान गर्छौं।’’

बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन सहजीकरण गर्नुपर्नेमाजोड दिए

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...