back

शुक्रबार पनि शेयर बजार खुलाउन नेप्सेलाई बोर्ड दियो निर्देशन

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । सरकारले जेठ महिनादेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) शुक्रबार पनि शेयर बजार खुलाउने निर्णय गरेको हो ।

सेबोनका अध्यक्ष रमेशकुमार हमालले अनुसार शुक्रबार शेयर बजार खुलाउन निर्देशन दिइसकेको र थप आवश्यक प्रक्रियाबारे कार्य गरि रहेको बताए ।

यस अघि भने आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुने गरेकोमा सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै ४ दिन मात्र शेयर बजार खुल्ने आंशका रहेको थियो ।

तर, सरकारको आइतबार सार्वजनिक बिदा दिने निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दैआएको थियो ।

सेबोनले ५ दिन नै शेयर बजार खुलाउनको लागि शुक्रबार बजार खुलाउन नेप्सेलाई निर्देशन दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...