back
himalayan life

मोबाइल फोन रिसाइक्लिंग व्यवसाय फस्टाउँदो

चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा, हरेक वर्ष ६० देखि ७० करोड मोबाइल फोनहरू फ्याँकिन्छन् । तीमध्ये धेरैजसो पुनः प्रयोग गरिदै आएको छ ।

कुनै स्मार्ट फोनलाई रिसाइकल गर्नका लागि र पुनः विक्री गर्नका लागि एजेन्सीहरुले गहन अध्ययन गर्ने गरेका छन् । पुनः प्रयोग गर्न नसक्नेहरूलाई भएका डाटाहरु पूर्ण रूपमा मेटाइन्छ र पार्टपुर्जाहरू निकाल्ने गरिन्छ ।

‘खारेज गरिएका सबै मोबाइल फोनमा रहेका सबै इलेक्ट्रोनिक चिप्सलाई पगाल्नेछौं र उपलब्ध स्रोतहरूमा परिणत गर्नेछौं,’चाइना रिसोर्सेस रिसाइक्लिङ्ग ग्रुप अन्तर्गत टेक्नोलोजी इनोभेसन एण्ड डिजिटल इन्टेलिजेन्स डिपार्टमेन्टका महाप्रबन्धक के यानचुनले भने ।

भविष्यमा देशब्यापी रुपमा मोबाइल फोन सुरक्षित रिसाइक्लिङ्ग डिस्पोजल मोडेल तयार गर्ने र पुनः प्रयोग प्लेटफर्म स्थापना गर्ने पनि उनले बताए ।

चाइना एसोसिएसन अफ सर्कुलर इकोनोमीका अधिकारीहरूका अनुसार यस वर्ष पुनः प्रयोगका लागि तयार गरिएका घरेलु उपकरणहरूको संख्या २० करोड नाघ्ने अपेक्षा गरिएको छ। एजेन्सी

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...