back
skip this Samagra

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोन खरिद गर्दा बिशेष छुट, कुन मोडलको कति पर्छ (मूल्यसहित)

काठमाडौँ । स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार , शाओमी १२ सिरिजमा तीन हजार र भर्खरै लन्च गरिएको मा पाँच सय सम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।

 


प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार १५:१७

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र...

आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी

आईएमएस ग्रुप र सबको फोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी

वि.सं.२०८० फागुन ३ बिहीवार ०८:३५

काठमाडौं । नेपालका लागि सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र...

टिकटकको विकल्पमा नेपालमै बनेको ‘रमाइलो’ भिडियो एप, के–के छन् सुविधा ?

टिकटकको विकल्पमा नेपालमै बनेको ‘रमाइलो’ भिडियो एप, के–के छन् सुविधा ?

वि.सं.२०८० मंसिर ५ मंगलवार २०:२५

काठमाडौँ । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि...

भिभोका चारवटा स्मार्टफोनः भी२३ई, वाई५३एस, वाई २० एस र वाई१५सी को मुल्य घट्यो: मूल्यसूची सहित

भिभोका चारवटा स्मार्टफोनः भी२३ई, वाई५३एस, वाई २० एस र वाई१५सी को मुल्य घट्यो: मूल्यसूची सहित

वि.सं.२०७९ माघ १९ बिहीवार १८:५६

काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:१५

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...