back

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोन खरिद गर्दा बिशेष छुट, कुन मोडलको कति पर्छ (मूल्यसहित)

काठमाडौँ । स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार , शाओमी १२ सिरिजमा तीन हजार र भर्खरै लन्च गरिएको मा पाँच सय सम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।

 

election

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:१५

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...

भारतमा आईफोन १४ उत्पादन सुरु

भारतमा आईफोन १४ उत्पादन सुरु

वि.सं.२०७९ असोज १३ बिहीवार ०८:३७

अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन...

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा बिशेष छुट

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा बिशेष छुट

वि.सं.२०७९ असोज ३ सोमवार २३:१५

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको...

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

वि.सं.२०७९ भदौ २८ मंगलवार १०:४२

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

वि.सं.२०७९ भदौ २७ सोमवार १७:५७

काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि...

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

वि.सं.२०७९ भदौ २६ आइतवार २२:२७

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया...