back

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा बिशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यो बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने ‘ नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा ग्राहकहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गइरहेका छौँ । यसले चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १ हजार रुपैँया र रेडमी नोट १२ सिरिजमा ३ हजार रुपैयाँसम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सकिनेछ । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।


नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

वि.सं.२०७९ भदौ २८ मंगलवार १०:४२

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

वि.सं.२०७९ भदौ २७ सोमवार १७:५७

काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि...

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

वि.सं.२०७९ भदौ २६ आइतवार २२:२७

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया...

रहस्यमयी तरिकाले लामो भइरहेको छ दिन, वैज्ञानिकलाई थाहा छैन वास्तविक कारण

रहस्यमयी तरिकाले लामो भइरहेको छ दिन, वैज्ञानिकलाई थाहा छैन वास्तविक कारण

वि.सं.२०७९ साउन २४ मंगलवार ११:५०

तपाईंको दिन रहस्यमयी तरिकाले लामो भइरहेको छ । अर्थात् धर्तीको...

स्मार्टफोन सफा गर्दा नगर्नुहोस् यी गल्ती

स्मार्टफोन सफा गर्दा नगर्नुहोस् यी गल्ती

वि.सं.२०७९ साउन १९ बिहीवार ०९:४६

काठमाडौं । अहिले स्मार्टफोन हाम्रो दैनिक जीवनको अत्यावश्यक वस्तु बनिसकेको...

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍योः कारण के थियो ?

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍योः कारण के थियो ?

वि.सं.२०७९ वैशाख ४ आइतवार ११:०८

काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन...