back
skip this Samagra

कोरोनाले बजायो खतराको घण्टीः आज एकै दिन ३१२२ संक्रमित, २८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमिण भेटिएका छन् । भने सोही अवधिमा २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी नै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।


निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

वि.सं.२०८० फागुन २ बुधवार २१:०४

मुलुकको अर्थतन्त्र अहिले संकट तथा आर्थिक मन्दीको अवस्थामा छ ।...

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

वि.सं.२०८० माघ २५ बिहीवार १०:२२

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल, १ अर्ब ९३ करोडलागत लाग्ने प्रारम्भिक अनुमान

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल, १ अर्ब ९३ करोडलागत लाग्ने प्रारम्भिक अनुमान

वि.सं.२०८० माघ १७ बुधवार १३:४८

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको हेटौँडा...

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो,सम्मेलन वैशाख १६ र १७ गते हुने

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो,सम्मेलन वैशाख १६ र १७ गते हुने

वि.सं.२०८० माघ १६ मंगलवार १३:४१

काठमाडौँ  । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८...