back

थप ९ हजार १९६ जनामा संक्रमण, ५० जनाको मृत्यु

२४ वैशाख, काठमाडौं– मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

gaugauma singhadarbar

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:३०

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा...

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

वि.सं.२०८२ पुस २९ मंगलवार १२:४०

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको...

मेरो लक्ष्य सत्ता होइन, नीति सुधार, लगानीको संरक्षण र दिगो विकास हो : बखत बहादुर शाही

मेरो लक्ष्य सत्ता होइन, नीति सुधार, लगानीको संरक्षण र दिगो विकास हो : बखत बहादुर शाही

वि.सं.२०८२ पुस २५ शुक्रवार १२:३१

लामो समयसम्म नेपालको जलविद्युत क्षेत्रमा काम गरिसकेका सिभिल इन्जीनियर तथा...

असोजको बाढी-पहिरो क्षति उपर बीमा कम्पनीले दिए सवा ११ करोड दाबी भुक्तानी

असोजको बाढी-पहिरो क्षति उपर बीमा कम्पनीले दिए सवा ११ करोड दाबी भुक्तानी

वि.सं.२०८२ पुस ४ शुक्रवार १०:०८

काठमाडौं । गत असोज १८ गते आएको अविरल बर्षा तथा...

पाँच महिनामै साढे ३८ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित

पाँच महिनामै साढे ३८ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित

वि.सं.२०८२ पुस २ बुधवार १७:५०

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...