back

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१ वडास्थित एकता मार्गमा सार्वजनिक जग्गा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

बिहीबार दिउँसो प्राधिकरणका आयुक्त सुभाष बस्नेतको अगुवाइमा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक विस्तार गरिएको र संरचना बनाइएकाले प्राधिकरणको अगुवाइमा डोजरसहित पुगेका कर्मचारीलाई स्थानीयले अवरोध गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेलको निर्देशनमा उक्त क्षेत्रमा मापदण्ड विपरित संरचना निर्माण गरिएको र सडक विस्तार गरिएको उपत्यका विकास प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । उक्त क्षेत्रको सडक आठ मिटर कायम गर्नुपर्नेमा ६ मिटरमा खुम्च्याएर सार्वजनिक जग्गा मिचिएको प्राधिकरणको भनाइ छ ।

gaugauma singhadarbar

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

वि.सं.२०८२ माघ १ बिहीवार १०:३८

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था...

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

वि.सं.२०८२ पुस ३० बुधवार १५:५५

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक...

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

वि.सं.२०८२ पुस ३० बुधवार १०:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न...

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

वि.सं.२०८२ पुस २९ मंगलवार १४:५०

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका...

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

वि.सं.२०८२ पुस २९ मंगलवार १४:४७

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री...

सफल कोषाध्यक्ष कार्की इक्यानको सचिवको उम्मेदवार

सफल कोषाध्यक्ष कार्की इक्यानको सचिवको उम्मेदवार

वि.सं.२०८२ पुस २७ आइतवार १४:५४

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आसिक...