back

कार्यव्यवस्था परामर्श समितिको क्यालेण्डर तय

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ । मंगलबार सभामुख देवराज घिमिरेले राखेको बैठकमा सोमबार पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन् । कार्यसूची त त्यही नै हुन्छन् । १८ गते बैठक प्रारम्भ हुन्छ, अध्यादेश त्यसै दिन प्रस्तुत हुन्छ । हिजो हामीले २२, २३ संसद चलाउने भनेका थियौं तर आज मिति हेरफेर भएर बैठक २४, २५ बस्ने निर्णय गरिएको छ । २४ गते अध्यादेश संसदमा पेश हुनेछ । निर्णयार्थ पनि २४ गते नै ल्याउँछौं ।

त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुनेछ । यसरी हामीले कार्यसूचि निर्धारण गरेका छौं ।’साथै उनले संसद र समितिको प्रभावकारिता बढाउनको लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुने बताए । उनले  संसदमा कोरम पुर्याउने कुरामा सत्तापक्ष सचेत रहेको समेत बताए ।

nactional life
Corporatebazar 11 Anniversary

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:१७

बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१०

काठमाडौं । नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८०...

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:५०

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले...

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

वि.सं.२०८३ वैशाख ३० बुधवार १८:५३

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने...