back

एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयरमूल्यमा समायोजन

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जमा अपि पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । शेयरमुल्य समायोजन भएको अपि पावरको हकप्रद शेयरमा र एभरेष्ट इन्स्योरेन्सको बोनश शेयरमा शेयरमूल्य समायोजन भई नयाँ मुल्य कायम भएको हो ।

शेयर मुल्य समायोजन गरेको अपि पावरको २९.३८ प्रतिशत हकप्रद शेयरममा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २९ रुपैयाँ मुल्य कायम भएको छ । मंगलबार कम्पनको अन्तिम कारोबार मुल्य ३५३ रुपैयाँ रहेको थियो ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

त्यस्तैगरी शेयरमुल्य समायोजन भएको एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७२० रुपैयाँ शेयरमूल्य पुगेको छ । मंगलबार कम्पनीको अन्तिम शेयर मुल्य ७७८ रुपैयाँ रहेको थियो ।

कम्पनिले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि आज बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

वि.सं.२०८२ चैत ३० सोमवार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४५

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा...

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ चैत ३० सोमवार १५:४१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा...

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

वि.सं.२०८२ चैत ३० सोमवार १५:३२

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै...

बिस्का जात्राको आज चौथो दिन

बिस्का जात्राको आज चौथो दिन

वि.सं.२०८२ चैत ३० सोमवार ११:०३

काठमाडौं । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध...