back
himalayan life

एनएलजी इन्स्योरेन्सको नाफा ३५.२२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.२२ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म बढेर २१ करोड २८ लाख ३ हजार रुपैयाँ आर्जन गरेको थियो । गत अआर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सले खुद नाफा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको रिजर्भ कोषमा ५२.६३ प्रतिशतले बढेर ४२ करोड २८ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सको रिजर्भ कोषमा २७ करोड ७० लाख ४५ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पूँजी ७१.२० प्रतिशतले बढेर १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बिमा कोषको आकार १५.१३ प्रतिशतले बढेर १ अर्ब २७ लाख १२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ८७ करोड ९ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ३६.२५ प्रतिशतले बढेर ८५ करोड ३६ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ६२ करोड ६५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसाले घटेर २५ रुपैयाँ ८८ पैसामा सिमित भएको छ । प्रतिशेयर नेटवर्थ पनि ५५ रुपैयाँ ३३ पैसाले घटेर २३३ रुपैयाँ ७८ पैसामा सीमित भएको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०.९४ प्रतिशतले बढेर ३८ करोड १३ लाख २८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४२ करोड ८१ लाख ६३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...