back

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंको पदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पसमा खुकुरी हानाहान भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियुका कार्यकर्ताबीच आज खुकुरी हानाहान भएको हो ।

प्रहरी परिसर सिंहदरबारले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट तीनजाना विद्यार्थी नेताहरुलाई गहिरो चोट लागेको छ ।

संगठनको आन्तरिक निर्वाचनका क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।

संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।

 

khanepani

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

वि.सं.२०७९ माघ १२ बिहीवार १०:५७

काठमाडौं। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

वि.सं.२०७९ पुस २५ सोमवार ०९:४५

काठमाडौं । ओखल्ढुङ्गा २ बाट प्रदेशसभामा निर्बाचित साङ्सद बाबुराम गौतम...

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

वि.सं.२०७९ पुस १७ आइतवार २२:३२

काठमाडौं। हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब...

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

वि.सं.२०७९ पुस ११ सोमवार १७:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित...

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो होला? देउवाको आलोचना बढ्दै गर्दा देउवा निकटहरू के भन्छन्?

सत्ताबाहिर पुगेको कांग्रेसको भूमिका अब कस्तो होला? देउवाको आलोचना बढ्दै गर्दा देउवा निकटहरू के भन्छन्?

वि.सं.२०७९ पुस ११ सोमवार १४:४५

काठमाडौं । गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल...