back

प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन

२४ वैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् । ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।


सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

वि.सं.२०८१ जेठ २४ बिहीवार १२:४८

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३०...

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

वि.सं.२०८१ जेठ २१ सोमवार १२:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष तथा...

बजेटअघि सत्तापक्ष र विपक्षीको विवाद टुंगियो : बन्यो सरकार र विपक्षी दलबीच छानबिन समिति

बजेटअघि सत्तापक्ष र विपक्षीको विवाद टुंगियो : बन्यो सरकार र विपक्षी दलबीच छानबिन समिति

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:३०

काठमाडौं । बजेट सार्वजनिक हुन करिब एक घण्टा मात्रै बाँकी...

नेपालमा डाक्टरको संख्याः विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

नेपालमा डाक्टरको संख्याः विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:०८

काठमाण्डौँ । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२०

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...