back

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीका अनुसार वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको ्हो ।

 


नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:१२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि...

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

वि.सं.२०८१ कात्तिक २१ बुधवार ११:२५

काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाउन सुरु भएको...

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

वि.सं.२०८१ कात्तिक २० मंगलवार १४:०९

काठमाडाैँ । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्...

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर  मनाइँदै

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ११:२२

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा...