back

फुजिमा आयल कम्पनिले स्तन क्यान्सरको निशुल्क परिक्षण गराउनेः छुट्यायो प्रतिलितर १ रुपैयाँ

काठमाडौं । फुजिमा आयल कम्पनि प्रालीले देश भरी नै महिलाहरुमा हुने स्तन क्यान्सरको निशुल्क परिक्षण गराउने भएको छ ।

अन्तरराट्रिय नारी दिवसको अवसरमा एक पत्रकार सम्मेलन गरी यो वर्ष भरीनै नेपालका महिलाहरुमा देखिने स्तन क्यान्सरको निशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रतिलिटर १ रुपैयाँ छुट्याएको जनाएको छ ।

 

कम्पनिले आज विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निशुल्क स्तन क्यान्सर परिक्षण गराएर यस अभियानको शुरुवात गरेको हो ।

ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाईएको छ । जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउँछ । जसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययनले देखाइको छ ।

क्यान्सरको भयावह अवस्थालाई नेपाली महिलाहरुको जीवन रक्षाका लागि समयमा नै अस्पताल पुगि परिक्षण गराउन प्रोत्साहन स्वरुप फुजिमा आयल कम्पनि प्रालीले अभियानलाई शुरुवात गरेको हो ।

करिव ३ दशकदेखि आफ्नो उत्पादनको उच्च गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुव्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आयल कम्पनिले आफ्नो उत्पादनमा प्रयोग पछिको समेत ग्यारेन्टिका लागि आफ्नो उत्पादनहरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहलो पटक उचयमगअत ष्बिदष्ष्तिथ ष्लकगचबलअभ गराएको छ ।

इन्स्योरेन्स अन्तर्गत फुजिमा आयल कम्पनिको उत्पादनहरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज प्रयोगपछि ईन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा ईन्स्योरेन्स मार्फत क्षतिपुर्ति दिने गरेको छ ।

लेपालको लुव्रिकेन्ट र ग्रिज उत्पादन गर्ने कम्पनि मध्य क्षतिपुति दिने फुजिमा आएल कम्पनि पहिलो र एकमात्र कम्पनि रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...