करिब १७ प्रतशितले राजस्व वृद्धि, कर संकलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही गर्न अर्थमन्त्रीको निर्देशन
वि.सं.२०८१ मंसिर ६ बिहीवार
काठमाडौं। अर्थमन्त्री पौडेलले कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न समेत निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयले गरेको चार महिने राजस्व संकलन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कर छलिमा निर्मम बन्न राजस्व प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
प्रकाशित समय : १५:५४ बजे