back
skip this gaugauma singhadarbar

ज्योति विकास बैंकको ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय पछिल्लो मितिलाई मान्यता दिईएको छ । असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

ज्योति विकास बैंकले बैंकको ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र बिक्री गरेको हो ।

जसमा ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ । सर्वासाधारणका लागि निष्कासन गरिने कुल ६ लाख इकाइमध्ये ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र १० वर्ष अवधिको रहेको छ भने लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशत ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

२०७८ असार २३ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

केसी पक्षले एनआरएनए सचिवालय ‘अनाधिकृत कब्जा’ गर्यो

केसी पक्षले एनआरएनए सचिवालय ‘अनाधिकृत कब्जा’ गर्यो

वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:५१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको...

जेनजी आन्दोलनका मृतक र पीडित परिवारलाई बेवास्ता गरिए अर्को आन्दोलन गर्छौ : कमल सुवेदी

जेनजी आन्दोलनका मृतक र पीडित परिवारलाई बेवास्ता गरिए अर्को आन्दोलन गर्छौ : कमल सुवेदी

वि.सं.२०८२ असोज ५ आइतवार ०९:३४

काठमाडौं । जेनजी आन्दोलनका मृतक तथा पीडित परिवार यतिवेला समस्यामा...

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

वि.सं.२०८२ असोज २ बिहीवार १४:२३

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका...

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ २६ सोमवार २२:०१

भक्तपुर । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका–९...

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:५४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र...

भारतमा लाखौं नेपाली श्रमिक छन् तर राज्यले चिन्दैन्

भारतमा लाखौं नेपाली श्रमिक छन् तर राज्यले चिन्दैन्

वि.सं.२०८२ जेठ १२ सोमवार १०:३५

काठमाडौं । नेपाल आप्रवासी श्रमिकको रेमिट्यान्समा अडिएको मुलुक हो भन्ने...