back

झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

झापा। झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।

मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

वि.सं.२०८३ वैशाख २ बुधवार १२:३९

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट...

नेपालको रियल-स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक

नेपालको रियल-स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ चैत ३० सोमवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल-स्टेट) कारोबारको...

विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

वि.सं.२०८२ चैत ३० सोमवार ११:३५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूका लागि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:४२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग...

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण: मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण: मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१५

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ...

सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै

सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै

वि.सं.२०८२ चैत १८ बुधवार १०:५८

सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक...