back

विभिन्न भन्सार कार्यलयबाट झण्डै ४ खर्ब बराबरको आयात

काठमाडौं । चालु आर्थिक वर्षको तिन महिनामा विभिन्न भन्सार कार्यलबाट ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बढिको वस्तु तथा सेवा आयत भएको छ ।

भन्सार विभागले सावर्जनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोज महिनासम्म विभिन्न भन्सार कार्यलयबाट ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको मात्र वस्तु तथा सेवा निर्यात भएको देखिन्छ । सावर्जनिक तथ्यांक हेर्दा यो तिन महिनामा नेपालमा आयात भन्दा निर्यात कम भएको छ ।

यो तिन महिना साउनदेखि असोजसम्म सबै भन्दा बढि १ खर्ब २७ अर्ब ८९ करोड ३६ लाख रुपैयाँ बढिको वस्तु तथा सेवाको आयात भएको छ भने ७ अर्ब ५७ करोड ६२ लाख रुपैयाँको निर्यात भएको छ ।

त्यसैगरी बढि आयात हुने दोस्रो नम्बरमा भैरहवा भन्सार कार्यलयबाट ६३ अर्ब ५० करोड ६५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने ३ अर्ब ८ करोड ९० लाख रुपैयाँको मात्रै निर्यात भएको तथ्यांकले देखाएको छ ।

यता ड्राइपोट भन्सार कार्यलयबाट ५५ अर्ब ४४ करोड ८९ लाख रुपैयाँको आयात भएको छ भन्ने बिरगन्ज भन्सार कार्यलयबाट ४१ अर्ब ९१ करोड ३० लाख रुपैयाँको आयात भएको हो ।

त्यसैगरी त्रिभुवान अन्तराष्ट्रिय एरपोटबाट ३० अर्ब ६० करोड रुपैयाँको आयात भएको छ भने रसुवा भन्सार कार्यलयबाट १६ अर्ब ७१ करोड ७ लाख तातो पानी भन्सार कार्यलयबाट १२ अर्ब ३५ करोड ४२ लाख, नेपालगञ्ज भन्सार कार्यलयबाट १५ अर्ब ९३ करोड ६६ लाख, मेची भन्सार कार्यलयबाट १० अर्ब ५५ करोड २५ लाख, कैलाली भन्सार कार्यलयबाट ५ अर्ब ११ करोड ४२ लाख र जलेश्वर भन्सार कार्यलयबाट २ अर्ब ९३ करोड ३८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको सावर्जनिक तथ्यांकमा छ ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:२१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक...