back
Naima

दसैँतिहारको बिदामा हिमालयन बैंकका यी शाखा खुला रहने

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बडादसैँ र तिहारको बिदाका दिनमा पनि बैंकिङ सेवा प्रवाह गर्ने भएको छ । बैंकले बडादसैँको फूलपाती (असोज २६ गते) र महाष्टमीका दिन (असोज २७ गते) ठमेल शाखा खुला राखी बैंकिङ सेवा प्रदान गर्नेछ। यो शाखा यी दुवै दिन बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म खुला रहेछ।

यसैगरी तिहारको लक्ष्मी पूजाका दिन कात्तिक १८ गते पनि ठमेल शाखा खुला रहनेछ। यो दिन ठमेल शाखा बिहान १० बजेदखि अपराह्न १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।

यसैगरी असोज २१ गतेका दिन प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो दिन दमक शाखा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ।

सार्वजनिक बिदाका दिनमा पनि आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउने अभिप्रायले यी शाखाहरु खोल्ने निर्णय गरिएको बैंकले स्पष्ट पारेको छ।

२०७८ असोज २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...