back
Naima

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित, यि हुन् नवनिर्वाचित कार्यसमिति

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन्।

एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको साझा संस्था इक्यानको २०औँ साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो।

उनले प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै आफ्नो बहुमत टोलीसहित विजयी हासिल गरेका छन्।

महासचिव पदमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् भने उपाध्यक्षमा बासुदेव दाहाल र गीता शिवाकोटी एन्ड्रयु समूहबाट र विकल्पराज पोखरेल भुसाल समूहबाट निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी साधना पुडासैनीले सम्हाल्ने भएकी छन्।

नवनिर्वाचित कार्यसमिति
अध्यक्षः
लक्ष्मण पौडेल (एन्ड्रयु)
उपाध्यक्षहरूः
बासुदेव दाहाल
विकल्पराज पोखरेल
गीता शिवाकोटी

महासचिवः
भवनाथ हुमागाई

सचिवहरूः
सुरज सिलवाल
आशिक कार्की

कोषाध्यक्षः
साधना पुडासैनी

सह–कोषाध्यक्षः
गोविन्द खनाल

सदस्यहरूः
अनन्तराज घिमिरे
उद्धव बन
विवेक बस्नेत
दामोदर शर्मा
अशोककुमार हाथी
दिनेश पौडेल
सन्जीव पाण्डे
शिवप्रसाद अर्याल
कमलप्रसाद तिमल्सिना

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

वि.सं.२०८३ साउन २६ मंगलवार १६:२३

काठमाडौं । महिलाहरूको नेतृत्व विकास, आपसी आत्मीयता तथा सामाजिक सेवाका...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

वि.सं.२०८३ साउन २० बुधवार १६:२२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण...