back

ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रीराम पोख्रेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

संस्थाले २०८१ श्रावण २ गतेदेखि लागू हुने गरि पोख्रेललाई नियुक्ति गरेको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका उच्च व्यवस्थापनको जिम्मेवारीमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै १३ वर्षभन्दा बढीको लामो अनुभव रहेको छ ।वित्तीय संस्थाहरुको दीर्घकालीन व्यवसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ वर्षभन्दा बढि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाालिसकेका पोख्रेल यसअघि आइएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा विभागिय प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए ।

हालसम्म वित्तीय संस्थाले मुलुकभर ५४ जिल्लाका १२० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ५५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...