back

सिईडिबि हाइड्रोपावरको आईपीओ आजदेखि विक्रि खुल्ला

काठमाडौँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनींको आईपीओ आजदेखि विक्रि खुल्ला भएको छ । कम्पनीले आज (बैशाख १७ गत) देखि सर्वसाधारणमा २५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) को बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
निष्काशित शेयरमध्ये १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको छ ।
आईपीओमा मेरो शेयरको मोबाइल एप, मेरो शेयर सफ्टवेयर (वेवसाइट) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेन दिन सकिन्छ ।
कम्पनीले जारी गर्ने शेयरमा बैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने व्यवस्था रहेको छ ।
आइपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


melung
भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

वि.सं.२०८० साउन २९ सोमवार १६:५३

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ भदौदेखि प्राथमिक...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

वि.सं.२०८० साउन २४ बुधवार १६:३८

काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५...

सन नेपाल लाइफको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

सन नेपाल लाइफको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८० साउन २४ बुधवार १६:०८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन...

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

वि.सं.२०८० साउन १५ सोमवार १४:१५

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को...

सर्वसाधारणका लागि रिलायबल इन्स्योरेन्सको आईपीओ निष्काशन मिति तोकियो, कहिलेबाट हुँदैछ बिक्री खुला ?

सर्वसाधारणका लागि रिलायबल इन्स्योरेन्सको आईपीओ निष्काशन मिति तोकियो, कहिलेबाट हुँदैछ बिक्री खुला ?

वि.सं.२०८० साउन १५ सोमवार १३:४७

काठमाडौंं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको प्रिमियममा आईपीओ निष्काशन...