back

बालेन साहको सद्‌भाव र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई (फोटोफिचर)

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद ¥याली निकालेका छन् ।

मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए ।

सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जवाफ बालेनले पनि हात हल्लाएका थिए ।

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर–बबरमहल, बिजुली बजार, यूएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयर्पोर्ट, तिलगंगा, गौशाला, चावहिल, महाराजगंज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुनेछ ।

उनको ¥यालीमा उनका समर्थकहरुको स्वतःस्फूर्त रुपमा सहभागी देखिन्छ ।


काठमाडौं महानगरपालिकाका सबै  कार्यालय अब बिहान ९ बजे देखिनै खुल्ने

काठमाडौं महानगरपालिकाका सबै कार्यालय अब बिहान ९ बजे देखिनै खुल्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

वि.सं.२०८० चैत १९ सोमवार ०९:४१

काठमाडौं । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको...

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

वि.सं.२०८० चैत १८ आइतवार १४:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था...

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

वि.सं.२०८० चैत ११ आइतवार १९:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार...

विकास पुगेका गाउँमा पनि छैनन् युवा (कारण सहित)

विकास पुगेका गाउँमा पनि छैनन् युवा (कारण सहित)

वि.सं.२०८० चैत ११ आइतवार १९:३८

म्याग्दी । चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन ।...