back

रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी

रसुवा। रसुवाको आमाछोदिङमाे गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २४१ मत ल्याए ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।

 


बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

वि.सं.२०८१ असोज २० आइतवार ११:३८

काभ्रे । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७...

बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

वि.सं.२०८१ असोज १९ शनिवार १४:३७

काभ्रे । गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो...

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

वि.सं.२०८१ असोज १९ शनिवार १३:२०

दमौली । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि...

पर्यटकको रोजाइमा माग्दीको टोड्के

पर्यटकको रोजाइमा माग्दीको टोड्के

वि.सं.२०८१ असोज १९ शनिवार १२:१९

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले...

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

वि.सं.२०८१ असोज १८ शुक्रवार ११:१०

चौतारा । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको...

तनहुँको कुलुङखोलामा ७ करोड खर्चेर पक्की पुल बन्दै

तनहुँको कुलुङखोलामा ७ करोड खर्चेर पक्की पुल बन्दै

वि.सं.२०८१ असोज १८ शुक्रवार १०:४५

दमौली । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर...