back

दिव्यश्वरी हाइड्रोपावरको घाटा ३ करोड बढी

काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको घाटा ३ करोड रुपैयाँ बढी पुगेको छ ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीलाई ४ करोड ३४ लाख रुपैयाँ घाटा भएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि घटेर ७ करोड १ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीको आम्दानी ७ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा अन्य स्रोतबाट हुने आम्दानी बढेर १ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ लाख २९ हजार रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ कम्पनीको रिजर्भ २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिजर्भ १७ करोड ५० लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (पीईएस) ११.४९ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ २२.२१ रुपैयाँ रहेको छ।

२०७८ साउन २६ गते प्रकाशित


पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:३३

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने...

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ चैत २० बुधवार १३:५६

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर...

दोर्दी खोला जलविद्युतको आजदेखि हकप्रद शेयर निष्काशन

दोर्दी खोला जलविद्युतको आजदेखि हकप्रद शेयर निष्काशन

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०२

काठमाडौ। दोर्दी खोला जलविद्युत लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा...

कार्यकारी निर्देशक शाक्यलाई इप्पानको बधाई: आरसीओडी थप गर्न माग

कार्यकारी निर्देशक शाक्यलाई इप्पानको बधाई: आरसीओडी थप गर्न माग

वि.सं.२०८१ चैत १८ सोमवार १७:००

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कुनैपनि सरकारी...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...