back

बोलबमका यात्री बोकेको बोलेरो नहरमा खस्दा एकको मृत्यु, एकजना बेपत्ता

nactional life

रौतहट । बोलबमका यात्री बोकेको बोलेरो गाडी रौतहटको नुनथरस्थित नहरमा खस्दा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् ।

सोमबार बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन आएको बोलबमका यात्री चढेको ना.५च ३१६६ नम्बरको बोलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका– १ स्थित बागमती सिँचाइको नहरमा बिहान ४ बजे खसेको थियो ।

बोलेरो नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मीनादेवी कोइरीको घटनास्थालमै ज्यान गएको र सोही बोलेरोमा सवार बाराकै कोल्वी नगरपालिका बस्ने ६५ वर्षीया सोनरीदेवी मुखिया नरहमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज लामिछाने जानकारी दिए ।

बोलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछानेले जानकारी दिए ।

२०७८ साउन २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

वि.सं.२०८३ जेठ ६ बुधवार १५:४३

दैलेख। दैलेखको जलजले क्षेत्रमा जमिनमुनि लुकेको प्राकृतिक ग्यासको महाभण्डारले नेपालको...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...

नीतिगत लचिलोपनको प्रभाव: चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि, कुल लगानी १ खर्ब ३६ अर्ब नाघ्यो

नीतिगत लचिलोपनको प्रभाव: चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि, कुल लगानी १ खर्ब ३६ अर्ब नाघ्यो

वि.सं.२०८३ जेठ ३ आइतवार १७:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन प्रकृतिको...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको...