back
Naima

महिन्द्रा मनसुन सर्भिस क्याम्प बिहीबार र शुक्रबार हुने

काठमाडौं । आगामी बिहीबार र शुक्रबार गरी दुई दिन महिन्द्रा मनसुन सर्भिस क्याप आयोजना हुने भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स ले दुई दिन देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०–पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको उक्त सर्भिस क्याम्पमा ग्राहकलाई आकर्षक उपहारहरु दिईने कम्पनीले जनाएको छ ।

ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राख्दै कम्पनीले ३०–पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ र १५ गते देशभर रहेका आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन हुँदैछ ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:२२

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

वि.सं.२०८३ साउन २५ सोमवार २२:०६

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि...

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

वि.सं.२०८३ साउन २५ सोमवार १६:५१

काठमाडौँ । मंगलबार (साउन २६ गते)देखि आयोजना हुने नाइमा मोबिलिटी...

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

वि.सं.२०८३ साउन २५ सोमवार १२:५२

काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा...

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

वि.सं.२०८३ साउन २५ सोमवार ११:२१

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

वि.सं.२०८३ साउन २५ सोमवार ०९:०७

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नाइमा...