back

मालिका गाउँपालिका र छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

nactional life

गुल्मी । जिल्लाको मालिका गाउँपालिका र पालिकाको वडा नम्बर-५ स्थित छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । एन पि भण्डारीको प्रमुख पहलमा रोयल थाइ मोनास्ट्री, विश्व शान्ति मन्दिर, डा. दिल बहादुर थोकर, एक–एक पाईला फाउन्डेसन, तिलगंगा आँखा अस्पताल, दाता पुनम सिंह मार्फत तुल्सिराम अर्याल र केशव आचार्यको सहकार्यमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।

सामाग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, बेबी वार्मर, डेलिभरी सेट, सक्सन मसिन, डेलिभरी बेड, नेजल क्यानुला लगाएत रहेको तुल्सीराम अर्याल बताए । कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको असर र स्वास्थ्यकर्मी को जोखिमलाई मध्यनजर गरि उक्त कार्यक्रम गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत, प्रमुख स्वास्थ निरीक्षक, मालिका ५ का वडा अध्यक्ष लगायत को उपस्थिति थियो ।

यस अघि पनि उक्त टिमले छापहिले स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

२०७८ असार २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...