back

देउवाको समर्थनमा हस्ताक्षर गरेका एमाले सांसदलाई र्फिता दिन ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापती शेरबहादुर देउवालाई पक्षमा हस्ताक्षर गरेका २३ एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन हस्ताक्षर र्फिता लिन निर्देशन दिएका छन् ।

२०७५ जेठ २ मा निर्वाचित एमालेको पदाधीकारी व्यूतिएपछि जारी एमालेको पहिलो केन्द्रीय समिति बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले २३ सांसदलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन ।

संसद विघटन जायज थियो वा थिएन भन्ने विषयमा परेका मुद्धाको सर्वोच्च अदालतमा बहस भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो निर्दशन दिएका हुन ।

एमालेको बैठमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरु सहभागी भएका छैनन् । एमाले उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका छन ।

२०७८ असार १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:३६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर...