back

सिटिजन्स बैंकद्धारा बोनस शेयर लिनका लागि कर बझुाउन सिटिजन्स बैंकको आग्रह

काठमाडौँ । सिटिजन्स बैंकले बोनस शेयर लिनका लागी कर बुझाउन आग्रह गरेको छ । तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले २ आर्थिक वर्षको बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो ।

सिटिजन्स बैंकले एक सूचना प्रकाशन गर्दै तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो । बैंककोे सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलले लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।

यसको लागि सेयरधनीले सिटिजन्स बैंकको खाता नम्बर ००१०१००००४११९२०१ मा कर वापतको रकम जम्मा गरि भौचर सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलमा स्क्यान गर्नुपर्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १२ प्रतिशत र गत वर्ष ६ प्रतिशत सहित कूल १८ प्रतिशत बोनश शेयर बापतको लाभांश कर बुझाउन सबै लगानीकर्तालाई आग्रह गरेको हो । सिटिजन्सले तिनाउलाई एक्वायर गरेर चैत १४ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।

२०७८ जेठ ३१ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...