back

नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग

काठमाडौं । चितवनको रत्ननगरस्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितहरुलाई औषधि लगायतका सामग्रीहरु सहयोग गरेको छ।

देशका विभिन्न स्थानबाट उपचार गर्न अस्पताल आएका तथा कोभिडका विरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरेको कम्पनीले बताएको हो ।

त्यस्ता कोभिड प्रभावित विरामीहरुलाई अस्पताल फार्मेसीबाट नै औषधि लगायतका सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाई अस्पताल प्रशासनको माध्यमद्वारा उक्त सहयोग प्रदान गरिएको  पनि कम्पनीले ्जनाएको छ ।

२०७८ जेठ ८ गते प्रकाशित।


ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले हिल्टन काठमाडौं होटलमा...

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

वि.सं.२०८२ जेठ १४ बुधवार १०:३९

स्याङजा । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:४०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यामान संस्थापक शेयरधनीहरूका...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:३७

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक...