back

नियम पालना नगरेपछि भारतको २ओटा बैंकलाई जरिवाना

भारत। भारतीय रिजर्भ बैंक(आरबीआई) ले रेगुलेटरी नियम पालना नगरेको आरोपमा दुई ओटा बैंकलाई जरिवाना गरेको छ ।

केन्द्रीय बैंकले तामिलनाडु मर्कन्टाइल बैंक तथा सिटी युनियन बैंकलाई रेगुलेटरी नियम उल्लंघन गरेको आरोपमा एक/ एक करोड भारु जरिवाना गरेको हो ।

आरबीआईले तालिमनाडु बैंकलाई यो जरिवाना साइबर सुरक्षा फ्रेमवर्कको सन्दर्भमा जारी निर्देशन पालन नगरेको आरोपमा १ करोड भारु जरिवाना गरेको हो । तर यो कार्वाही बैंकले आफ्ना ग्राहकको साथ गरेको टान्जेक्सन करारमा कुनै असर भने हुने छैन ।

यसैगरी सिटी बैंकलाई पनि साना तथा मझौला संस्था तथा शिक्षा लोन स्किम तथा कृषि कर्जा ऋणमा दिने कतिपय नियम पालना नगरेको आरोपमा जरिवाना गरिएको छ । एजेन्सी

२०७८ जेठ ८ गते प्रकाशित।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...