back

एन्ड्रिया बनिन् मिस युनिभर्स

मेक्सिकोकी एन्ड्रिया मेजा ‘मिस युनिभर्स २०२०’ बनेकी छिन् । चिहुवाहुवा शहरमा १३ अगस्ट सन् १९९४ मा हाल २६ वर्षकी एन्ड्रियालाई अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीलाई पछि पारेकी हुन् ।

एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी छिन् । ब्राजिलकी जुलिया गामा फर्स्ट रनरअप भएकी छिन् भने पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् । मिस युनिभर्सको यो प्रतियोगितामा अन्सिका शर्माले पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । कडा मेहनतकाबीच पनि अन्सिका उत्कृष्ट २१ मा आफ्नो स्थान बनाउन भने सकिनन् ।

२०७८ जेठ ३ गते प्रकाशित


सेन्ट गोबेन जिप्रोक ट्रफीका लागि नेपालका ठेकेदार विष्णु र सीताराम छानिए

सेन्ट गोबेन जिप्रोक ट्रफीका लागि नेपालका ठेकेदार विष्णु र सीताराम छानिए

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १८:५०

काठमाडौं । सन् २०२४ नोभेम्बरमा भियतनाममा हुने जिप्रोक ट्रफीका लागि...

आज हरिबोधिनी एकादशी, यस्तो छ धार्मिक विश्वास

आज हरिबोधिनी एकादशी, यस्तो छ धार्मिक विश्वास

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १३:२०

काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका...

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:१३

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले...

विश्वमै चर्चित राष्ट्रपती डोनल्ड ट्रम्प : अब विश्वव्यापी ४ वटा मुद्दाहरु के होलान् ?

विश्वमै चर्चित राष्ट्रपती डोनल्ड ट्रम्प : अब विश्वव्यापी ४ वटा मुद्दाहरु के होलान् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:२८

काठमाडौं । अन्ततः संयुक्त राज्य अमेरिकामा फेरि डोनाल्ड ट्रम्प आएका...