back
nactional

रौतहटमा कोरोना नियन्त्रणमा देखिएन सांसदको भुमिका : सामाजिक संजालमा चर्को आलोचना

अमृत सापकोटा, रौतहट । रौतहटमा कोरोनाका कारण सर्बसाधारणको ज्यान जाने क्रम बढदै गएको भए पनि निर्वाचित जनप्रतिनिधिको भने कतै पनि उपस्थिती नभएको भन्दै समाजिक संजालमा ब्यापक आलोचना भएको छ ।

संघिय सांसद तथा प्रदेश सांसदले कोरोना महामारीमा कुनै काम नगरेको भन्दै सामाजिक संजालमा उनीहरुको ब्यापक आलोचना भएको हो ।

जिल्लामा सर्बसाधारण कोरोनाका कारण भएको भए पनि नेताहरुले जिल्लामा कोरोना रोकथामका लागि कुनै पहल नगरेको भन्दै सामाजिक संजाल फेसबुक भरी उनीहरूको आलोचना भएको छ ।

रौतहटमा एक महिना भन्दा कम समयमा कोरोनाका कारण तीन दर्जन भन्दा बढीको ज्यान गएको भए पनि जिल्लाबाट निर्वाचित संघिय सांसद तथा प्रदेश सांसदको भुमिका सुन्य देखिएको भन्दै आलोचना भएको छ । फेरी चुनाव कुन मुख लिएर भोट माग्न आंउछौ,होला ? भन्दै सामाजिक संजालमा सर्बसाधारणले आलोचना गरेका छन् ।

जिल्ला अस्पताल गौरमा रहेको बेथितीका बारेमा सांसद अनिल झा ,प्रभु साह देवप्रसाद तिमलसिना ,कल्याणी खड्का ,रेखा झा ,डिम्पल झा योगेन्द्र यादवले नबोल्नु दुर्भाग्यको कुरा भन्दै सामाजिक संजाल फेसबुकमा अत्याधिक टिपणी रहेको छ ।

धेरै सामाजिक संजाल प्रयोगकर्ताले १८ वटा स्थानीय तहका छोटे राजाका कारण सर्बसाधारणले ज्यान गुमाउनु परेको र स्थानीय तहका प्रमुखले कोरोना बिरुद्ध कुनै काम नगरेको भन्दै आलोचना भएको छ ।

२०७८ जेठ ३ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स...

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...