back

शाओमीद्धारा नेपालमा पोको एक्स ३ प्रोको लन्च

काठमाडौँ । पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ ।योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, पोकोमा हामी हाम्रो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृस्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ । “प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा हामीले हाम्रो प्रयोगकर्ताहरुलाईहाम्रो फ्ल्यागशिप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गरेका छौ । यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४०,००० मा भित्राउँदै छौँ ।

फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा संचालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु र प्रदर्शनहरु देखाउँछ जुन अहिले सम्म यस खण्डमा पहिले कहिल्यै देखिएको छैन । गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री रहेको छ । हामी यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी छौँ र हाम्रो प्रशंसकहरुको प्रतिव्रिmयाको प्रतिक्षा गर्नेछौँ उनले भने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

वि.सं.२०८३ साउन १० आइतवार १७:११

काठमाडौँ । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा...

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

वि.सं.२०८३ साउन १० आइतवार १६:२८

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १० आइतवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...