back

नेप्से ५४ अंक माथीले बढेर २८ सयको नजिक पुग्यो, दश अर्ब बढिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ५४ अंकले बढेको छ । आज नेप्से सूचक ५४.२६ अंकले बढेर २७३८.३५ को बिन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २१४ कम्पनीको १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन सबै उपसूचकहरुमा हरियालि छाएको छ । यो दिन निर्जिबन कम्पनीको उपसूचक सबैभन्दा बढी अर्थात ४.४८ अंकले बढेको छ । यस्तो छ आजको उपसूचकको प्रगति

यसरी नै यो दिन रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी हुन् आज सबैभन्दा बढी कमाउने कम्पनी

नेपाल पुनर्बीमाको ८५ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६२ रुपैयाँले बढेर १६ सय ४३ रुपैयाँ कायम भएको छ । एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँको शेयर करोबार भएको छ । बैंकको शेयर मुल्य ८ रुपैयाँले बढेर ३ सय ७५ रुपैयाँमा कायम भएको छ ।

निफ्राको २९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रो इलेक्टीसिटि इन्भेष्टमेन्टको २५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बढेको छ ।
यी हुन् आज सार्वधनिक कारोबार भएका कम्पीहरु

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ साउन ११ सोमवार ०८:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

वि.सं.२०८३ साउन १० आइतवार १७:११

काठमाडौँ । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा...

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

वि.सं.२०८३ साउन १० आइतवार १६:४५

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

वि.सं.२०८३ साउन १० आइतवार १६:२८

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा...