back

वीरगञ्ज भन्सारले पठायो महानगरलाई १०० ओटा सिलिन्डर

वीरगञ्ज । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा सिलिन्डर पठाएको छ । सिलिन्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिन्डर पठाएको हो ।

विगत ४/ ५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिन्डर आपतकालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्ने गरी महानगरले सिलिन्डर प्राप्त गरेको हो ।  स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिन्डरको अभावले भर्न पाएका छैनन् । बारा तथा पर्साका तीन ओटा अक्सिजन उद्योगले दैनिक १ हजार ५०० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।

२०७८ जेठ १ गते प्रकाशित ।


प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

वि.सं.२०८१ माघ २ बुधवार ०८:५३

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...