back

नाडेप लघुवित्तको छैठौं वार्षिक साधारण सभा जेठ २३ गते हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २३ गते छैठौं वार्षिक साधारण सभा हुने भएको छ छ ।

कम्पनीले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।

जेठ ७ का लागि तय भएको उक्त सभा कम्पनीले वैशाख २३ गते एक सूचना प्रकाशित गरी  रद्ध भएको जानकारी दिएको थियो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

सभाको प्रस्तावमा कम्पनीलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा समझदारी भइसकेकाले उक्त कार्यको अनुमोदन गर्ने छ ।

सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।

मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकोले छैटौं वार्षिक साधारण सभामा शेयर दाखेला खारेज बन्द यथावत रहने कम्पनीले जानकारी गराएको छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित ।


डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ चैत २१ बिहीवार १०:३५

काठमाडौ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि एफपीओ...

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

वि.सं.२०८१ चैत १७ आइतवार १४:३१

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी...