back

गणपति लघुवित्तको १५% बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले गत फागुन २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको हो ।

सो लाभांश प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिएको कम्पनीले जनाएको छ । 

साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको समेत जानकारी दिएको छ ।

२०७८ बैशाख ३१ गते प्रकाशित ।


शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:२२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

मानुषी लघुवित्तद्वारा ४ पदमा कर्मचारी माग

मानुषी लघुवित्तद्वारा ४ पदमा कर्मचारी माग

वि.सं.२०८१ कात्तिक २६ सोमवार १३:२७

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको...

प्रभू महालक्ष्मीको नाफा २५.५४ प्रतिशत वृद्धि, इपिएस पनि बढ्यो

प्रभू महालक्ष्मीको नाफा २५.५४ प्रतिशत वृद्धि, इपिएस पनि बढ्यो

वि.सं.२०८१ कात्तिक २६ सोमवार ११:३३

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा...

साताको पहिलो कारोबार दिन नेप्से ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

साताको पहिलो कारोबार दिन नेप्से ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

वि.सं.२०८१ कात्तिक २५ आइतवार १५:२१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६२.५४...

५१ लघुवित्त वित्तीय संस्थामध्ये ८ लघुवित्तको लाभांश सार्वजनिक : कुनको कति ?

५१ लघुवित्त वित्तीय संस्थामध्ये ८ लघुवित्तको लाभांश सार्वजनिक : कुनको कति ?

वि.सं.२०८१ कात्तिक २५ आइतवार १०:४७

काठमाडौं । सूचीकृत ५१ लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म जम्मा आठले...