back
himalayan life

बजेट निर्माण टोलीमा खटिएकालाई कोरोना संक्रमण

काठमाडौं । अर्थमन्त्रालयमा बजेट निर्माण टोलीमा खटिएका ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछी बजेट निर्माण कार्यतालिका नै प्रभावित बनेको छ । अब अर्थमन्त्रालयमा बजेट पेश हुने समय एका तिर कम छ भने अर्को तिर हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

१ चैतदेखि अर्थ मन्त्रालयले कार्यतालिका बनाएर बजेट निर्माणमा जुटेको थियो । बजेट निर्माण तालिकाअनुसार वैशाख २० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा अर्थमन्त्रीले पेस गर्ने कार्य तालिका हो । तर आज सम्म विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश भएका छैन । अर्थमन्त्रालयका एक अधिकारी भन्छन मन्त्रालय भित्रै कर्मचारीमा कोरोना संक्रमण भेटिएकाले त्रासकै बीच काम भएको हो तर कार्यतालिका अनुसार जान नसकेका हौ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...