back

त्रिवेणी व्यापार कम्पनीको आधिकारिक बिक्रेताहरुको डिलर मिट सम्पन्न

काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीले बिक्री वितरण गर्दै आयको आफ्नो साना घरायसी सामानको बिक्री बितरण गर्ने आधिकारिक बिक्रेताहरुको बिक्रेता मिट (डिलरमिट) सम्पन्न गरेको छ ।

त्रिवेणी व्यापार कम्पनीले आफ्ना नेपालभरि रहेका आधिकारकि बिक्रेताहरुलाई उत्साहित गर्ने र बिक्रीबितरणमा आएको समस्या समाधान गर्ने उद्देश्यले शुक्रबार काठमाडौमा आधिकारिक बिक्रेताहरुको डिलर मिट आयोजना गरेको हो ।

कार्यक्रममा डिलरहरुलाई कम्पनीको तर्फबाट त्रिवेणी व्यापार कम्पनीका महाप्रबन्धक जितेन्द्र सिंहले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । साथै कम्पनीको आगामी ब्यापार प्रवद्र्धन योजनाको बारेमा जानकारी गराउन भयो । सिंहका अनुसार आगामी दिनमा अझै नयाँ प्रोडक्ट र टेक्नोलोजीका साथ कम्पनी प्रस्तुत हुने जानकारी
दिए ।

उक्त कार्यक्रममा विशेष अतिथि त्रिवेणी व्यापार कम्पनीका निर्देशक शैलेस सिंघाईले त्रिवेणी व्यापार कम्पनीले बिक्रीबितरण गदै आएको गुणस्तरीय घरायसी समानहरुको बिक्रीबितरणमा डिलर्सहरुको महत्वपुर्ण भुमिका रहेको र त्रिवेणी ग्रुप अन्तर्गतका ब्राण्डहरुको सामान गुणस्तरका हिसाबले परिपक्व हुने भएका कारण त्रिवेणीप्रति बजारमा व्यवसायीक विश्वास बढ्दै गएको कुरामा जोड दिए ।

साथै उक्त कार्यक्रममा कम्पनीले यासुदा ब्राण्ड नेपालको नम्बर १ साना घरायसी ब्राण्डको रुपमा स्थापित भएको जानकारी गराउँदै सम्पूर्ण ग्राहक तथा डिलरहरुलाई धन्यवाद र ब्राण्डप्रतिको विश्वासको लागि व्यक्त गरेका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

वि.सं.२०८२ चैत ३० सोमवार १५:४४

काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...