back

एनएमबि लघुवित्तले कर्मचारी माग्यो

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । संस्थाले दरखास्त आह्वान गर्दै विभागीय प्रमुखमा अधिकृतका लागि १ जना, सूचना प्रविधि सहायकका लागि केही र शाखा कार्यालयका लागि सहायक प्रशिक्षार्थी माग गरेको हो । कम्पनीले हेड अफिस तथा विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् वैशाख १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।


वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

वि.सं.२०८१ चैत २१ बिहीवार १०:५९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी...

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

वि.सं.२०८१ चैत १५ शुक्रवार १२:३७

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले ठूलो...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वि.सं.२०८१ चैत १२ मंगलवार १५:५०

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक...

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

वि.सं.२०८१ फागुन २६ सोमवार १८:२७

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक...

श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

वि.सं.२०८१ फागुन २३ शुक्रवार १७:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय...

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

वि.सं.२०८१ फागुन १९ सोमवार १७:४९

काठमाडौं- नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न...