back

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

nactional life

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा स्थायी कर्मचारीको माग गरेको छ। बैंकले शुक्रबार (चैत १५ गते) विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो।

बैंकले कनिष्ठ सहायक (तेस्रो) तहदेखि आठौं तहसम्मका पदहरूका लागि आवेदन खुला गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

नेपाल बैंकका अनुसार दरखास्त आवेदन चैत १५ गतेदेखि वैशाख ४ गतेसम्म दिन सकिन्छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेहरूका लागि वैशाख ११ गतेसम्म समयावधि तोकिएको छ। नेपाल बैंकले आवश्यक पदसंख्या र विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट तथा सूचना जारी गरेर सार्वजनिक गरेको छ। इच्छुक उम्मेदवारहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

वि.सं.२०८२ पुस २४ बिहीवार १८:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले...