back

रोजगारीको अवसर: आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सार्त प्रदेशका लागि कर्मचारी मागेको हो ।

कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना, सेमि क्वालिफाइड सिएमा केही संख्यामा, लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभमा केही संख्यामा, डिजिटल मार्केटिङ एण्ड ब्रान्डिङ एक्सक्युटीभमा १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ ।

त्यस्तै, कम्पनीले कोशी प्रदेशका चार शाखा, मधेश प्रदेशका छ शाखा, बाग्मती प्रदेशका आठ शाखा, गण्डकी प्रदेशका तीन शाखा, लुम्बिनी प्रदेशका पाँच शाखा र सुदुरपश्चिम प्रदेशका दुई शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो ।

जसका लागि शैक्षिक योग्यतास्नातक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको तथा अन्य बैंक तथा वित्तीय संस्थामा अनुभव प्राप्त भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २० गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

वि.सं.२०८२ पुस २४ बिहीवार १८:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले...

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३७

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक...

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:३०

काठमाडौं । नेपाली सेनाले पुजारीदेखि सैनिक ईन्जिनियरका लागि जागिर खुलाएको...

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३१

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ ।...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१६

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति...