back

एभरेष्ट बैंकको नाफा ३५. ९३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि गिरावट

काठमाडौँ । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफा घटेको छ । बैंकले समिक्षा अवधिमा १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशतले घटेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरगत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३५.९३ प्रतिशतले घटेको हो । त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी २८.०६ प्रतिशत र सञ्चालन मुनाफा ३५.९३ प्रतिशतले आरालो लागेको छ ।

खुद नाफा ३५.९३ प्रतिशतले घटेसंगै बैंकको प्रतिशेयर आम्दानीमा पनि समीक्षा अवधिमा ओरालो लागेको छ । बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसामा आएको छ । बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोष १९.१९ प्रतिशत बढेको छ। त्यसैगरी बैंकको निक्षेप ८.४४ प्रतिशत र कर्जा ७.२८ प्रतिशतले उकालो लागेको छ ।चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।


नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २७ आइतवार १३:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

वि.सं.२०८१ माघ २७ आइतवार १३:२१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी...

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

वि.सं.२०८१ माघ २७ आइतवार १२:५३

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड...

युरोपमा मेहेनत, नेपालमा सफलता : चर्चा गर्न लायक लोकराजको कथा

युरोपमा मेहेनत, नेपालमा सफलता : चर्चा गर्न लायक लोकराजको कथा

वि.सं.२०८१ माघ २७ आइतवार ११:११

काठमाडौं । दुई दशक युरोपका देशहरुमा विताएका जुम्लाका लोकराज शर्मा...

संरक्षण र पर्यटनलाई व्यवस्थित गरे कोशीमा रेडपाण्डा–टुरिज्म फस्टाउँछ : विशाल घिमिरे

संरक्षण र पर्यटनलाई व्यवस्थित गरे कोशीमा रेडपाण्डा–टुरिज्म फस्टाउँछ : विशाल घिमिरे

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:१४

कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा...