back

नेपाल बंगलादेश बैंकको नाफमा ६३ प्रतिशतको उछाल, खुद नाफा ६३.०२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल बंगलदेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६३.०२ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले समिक्षा अवधिमा १ अर्ब ६३ करोड मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब रहेको थियो ।
बैंकको अन्य संचालन मुनाफा पनि ५१४ प्रतिशतले बढेर १९ करोड २४ पुगेको छ । यद्यपी बैंकको खुद ब्याज आम्दानी भने ७.३५ प्रतिशतले घटेर १ अर्ब ९८ करोड कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ३२ लाख रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १०.३२ प्रतिशतले बढेर ७३ अर्ब २९ करोड पुगेको छ भने कर्जा प्रवाह १२.२१ प्रतिशतले बढेर ६६ अर्ब २७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.७६ प्रतिशतबाट घटेर १.९१ प्रतिशत कायम भएको छ । ९ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ८९ करोड रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६५.४६ रुपैयाँ रहेको छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...